बेनीमा जेसिज कप फुटबलको १८ औं संस्करण सुरु

विकल्प न्यूज/बेनी मंसिर १० गते ।  बेनीमा जेसिज कप फुटबल प्रतियोगिताको १८ औं संस्करण सुरु भएको छ । म्याग्दी जेसिजले आयोजना गर्ने अन्तर मावि जिल्ला स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि बेनीमा सुरु भएको हो । प्रतियोगितामा २० विद्यालयले भाग लिएका छन् । विद्यार्थीहरुमा भएको खेल प्रतिभाको प्रस्फुटन गर्न जेसिजले हरेक वर्ष जेसिज कप फुटबल प्रतियोगिता आयोजना … Continue reading बेनीमा जेसिज कप फुटबलको १८ औं संस्करण सुरु